०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु

राष्ट्रिय

आज सुन चाँदी दुबैको मूल्य घट्यो

फाइल तस्विर काठमाडौं – आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी ...

प्रधानमन्त्री देउवाद्वारा मातृभूमिको सामाजिक–आर्थिक विकासका निम्ति लगानी भित्र्याउन आग्रह

तस्वीर : प्रधानमन्त्रीको सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीहरुलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन यूके शाखाको आयोजनामा शनिबार भएको ...

एमालेको केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दलको आज शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग गरेका छन् । ललितपुरको बालकुमारी, च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम ...

पछिल्लो २४ घण्टामा ४ सय ९० जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ९० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय ९० जना र २ हजार ६ सय ...

इजालस चलाउने नचलाउने बारे न्यायाधीशहरु छलफलमा जुटे

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध उत्पन्न विवादले मुद्दाहरु प्रभावित भएका छन् । यसैकुरालाई हृदयंगम गर्दै न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय ...

अधिवक्ताहरुद्वारा न्यायको हक उल्लङ्घन भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा मुद्दा हेर्न परमादेश जारीको माग गर्दै रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भै न्यायको हक उल्लङ्घन भएको भन्दै पेशी सूचीमा रहेका ...

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिंदै

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...

फेरि एक पटक महाभारत हुँदैछ, जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्नेछन् : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब ...

अदालत बन्द गर्नु हुँदैन, चल्नुपर्छ भन्दा कानुन व्यवसायीहरुबीच नै हात हालाहाल

काठमाडौं– सर्वोच्च अदालत हाताभित्र आज कानुन व्यवसायीहरुबीच हात हालाहाल भएको छ । अदालत चल्नुपर्छ कि पर्दैन भन्ने विषयमा कुराकानी भइरहेका बेला भूमिनन्द चुँडाललाई विराट न्यौपानेले हात हालेका थिए । न्यौपानेको आक्रमणबाट चुँडालको कोट च्यातिएको छ ...

‘विश्वमा बर्सेनि एक करोड ३० लाखलाई पक्षघात’: वरिष्ठ चिकित्सक एवं न्यूराेलाेजिष्ट डा. पाैडेल

काठमाडौं – विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको पाइएको छ । विश्व पक्षघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा.राजु पौडेलले विश्वमा बर्सेनि ...