१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’ ★   सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट ★   तिहारमा दाजुभाईलाई स्वस्थ उपहार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

राष्ट्रिय

रोकिएनन् आपराधिक क्रियाकलापः झरफुकको नाममा हत्या

पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या गरेदेखि विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिट,किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । ...

सुनको मूल्य सामान्य रुपमा उकालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ । ...

वितरण योग्य मुनाफामा नबिल बैंक पहिलो स्थानमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको छ । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको हो । ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलालीको घोडाघाडी नगरपालिका –१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ...

प्रिमियर लिगमा म्यानचेष्टर सिटी विजयी

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । ...

सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस : बादल

नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूलाई ’लालगद्दार’ भन्नेहरुलाई प्रश्न गरेका छन् । ...

अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन

प्रधानमन्त्रीको कदमविरुद्ध नेकपा दाहाल–नेपाल समूहले देशभर विरोधसभाहरुको आयोजना गरिरहेको बेला अनेरास्ववियूका विद्यार्थीहरुद्धारा ओलीको पुतला दहन गरेका छन् । ...

देश बर्बाद गर्ने मनसायले ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । ...

सम्पदाप्रेमीको आवरण ओढेर राजनीति नगर्नुस : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । ...