१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’ ★   सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट ★   तिहारमा दाजुभाईलाई स्वस्थ उपहार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन ★   धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति

राष्ट्रिय

विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ...

सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । ...

काठमाडौँको ट्राफिक जामलाई मध्यनजर गर्दै ओली समूहको जनसभा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । ...

संसद विघटन हिन्दी फिलिम जस्तो भयो :गोपाल पाण्डे

संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । ...

रङ्गशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । ...

प्रचण्ड–नेपालको सहभागीतामा माइतीघरमा धर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा भइरहेको धर्नामा सहभागी भएका छन् । ...

कागेश्वरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका –७ अमरसिंह चोकमा मोटरसाइक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ...

रियल म्याड्रिड छाडेर युनाइटेड जाँदै सर्जियो रामोश

सर्जियो रामोश रियल म्याड्रिड छाडेर प्रिमियर लिगमा आउन तयार रहेको बेलायती पत्रिका मिररले दाबी गरेको छ । ...

आन्दोलनरत अनेरास्ववियूको विद्यार्थीहरुद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । ...

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३ पैसा रहेको छ । ...