१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल

राष्ट्रिय

देशभर आज थप १ सय ४२ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज थप १ सय ४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै हुदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन् । ...

चलचित्र ‘कृष्ण लीला’ चैत्र २७ गते रिलिज हुँदै

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेदेखि रिलिज हुने पक्का भइसकेको छ । ...

नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अङ्कमा झरेको छ । ...

राष्ट्रिय फुटबल खेलाडी लामाको सफलतापूवर्क शल्यक्रिर्या

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिर्या गरिएको छ । ...

नेपालमा पनि अनलाइनबाटै मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षा दिन सकिने

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । ...

नेकपा ओली पक्षले काठमाडौंमा मोटरसाइकल ¥याली गर्यो

माघ २३ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालेको हो । ...

संविधानको खिल्ली उडाउन उद्दत प्रधानमन्त्री : प्रकाशमान

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । ...

नेकपा (दाहाल–नेपाल पक्ष) द्वारा आमहड्तालको घोषणा

डबल नेकपा (दाहाल–नेपाल समुह) ले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । ...

अवैध नोटसहित एक जना पक्राउ

भारतले चलनचल्तीमा प्रतिबन्ध लगाएको ५ सय रुपैयाँ दरको २ सय ८ थान नोटसहित एक नेपाली युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ...