१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

राष्ट्रिय

ओलीले संविधानलाई कुल्चिएकाले प्रतिवाद स्वरुप बन्द गर्नुप¥यो : नेपाल

नेकपा प्रचण्ड—माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । ...

काठमाडौँ उपत्यकामा ५ स्थानमा तोडफोड

काठमाडौँ— नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने एक सय ४९ जना देशका विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्रका रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० ...

प्रधानमन्त्रीको गृह जिल्लामा पनि बन्दको आंशिक प्रभाव

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपाको प्रचण्ड—नेपाल समूह आह्वानमा गरिएको बन्दको आंशिक प्रभाव परेको छ । ...

रुपन्देही र कपिलवस्तुमा सेनाले बख्तरबन्द गाडी निकाल्यो

नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्तालका कारण कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पालगायतका जिल्लामा जनजीवन प्रभावित बनेको छ । आमहडतालको दिन बिहानै नेपाली सेनाले रुपन्देही र कपिलवस्तुमा बख्तरबन्द गाडी सडकमा निकालेको छ । रुपन्देही जिल्लाको बुटवल र ...

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १ सय ७ जनाको मृत्यु

एजेन्सी —भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ...

सुनचाँदीको मूल्यमा गिरावट

अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ...

आफ्नो गरिखाने ट्याक्सीमा आगो बलिरहँदा हेरिरहन शिवाय केही गर्न सकेनन

एक दशकदेखि उपत्यकामा ट्याक्सी चलाइरहेका ४१ वर्षीय कुम्भनारायण श्रेष्ठलाई राजनीतिक घटनाक्रमप्रति कुनै चासो थिएन । न उनलाई देश दुनियाँको समाचारमा चासो थियो न त कुन दलले के गरिरहेको छ भन्ने नै थाहा थियो । ...

सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । ...

‘जुनेली रातै’ दिक्पाल र विमलाको रोमान्स

गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज रहेको छ । ...

सुनसान राजमार्गमा बन्दकर्ताहरुको धर्ना

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका कारण दाङको जनजीवन प्रभावित भएको छ । ...