१५ मङि्सर २०७८, बुधबार
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज ६ वटा अध्यादेश जारी गर्नुभएको छ । जसअन्तर्गत महिला हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश, नेपाल प्रहरी ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताउनुभएको छ । अहिले न्यायापालिका समस्यामा रहेको भन्दै उहाँले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यपालिकामा ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट मात्र प्रधानन्यायधीश हटाउन नसकिने निष्कर्षमा पुगेको बारले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको ...
१५ मङि्सर २०७८, बुधबार
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा राष्ट्रिय मेलमिलाप आवश्यक भएको बताउनुभएको छ । उहाँले राजावादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरू एक ठाउँमा उभिन जरुरी रहेको पनि बताउनुभयो । नेपाली काङ्ग्रेसका संस्थापक नेता ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । ...
१५ मङि्सर २०७८, बुधबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो ...