०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

शिक्षामन्त्री पौडेलद्वारा सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरूको अनुगमन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । मन्त्री पौडेलले ...

विप्लव नेतृत्वको नेकपा विभाजित भई नेकपा (क्रान्तिकारी) गठन

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । विभाजित नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) गठन गरिएको घोषणा गरेका छन् । रिपोर्टर्स क्लव नेपालमा आज बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा ...

कोरोना भाइरसविरुद्ध ९ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौं – कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत ...

प्रधानन्यायाधीशको अनुपस्थितिमै सुरु भयो गोलाप्रथा पेसी प्रणाली

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोराना सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेकाले उहाँको अनुपस्थितिमै गोलाप्रथा पेसी प्रणाली सुरु गरिएको हो । ...

लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ...

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर रु ९१ हजार ५सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ...

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय भवनभित्रै विश्राम कक्ष, विमानस्थलमा निःशुल्क बस

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष पनि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि ...

पच्चीस किलो चरेससहित महिला पक्राउ

काठमाडौं – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस ...

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

गलकोट – बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नम्बरको जिप दुर्घटना हुँदा ...

राप्रपा एकता महाधिवेशन आजदेखि सुरु

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७ गतेसम्म अधिवेशन सञ्चालन हुने भएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ ...