०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल ★   ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो ★   प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   बुल्दीखोलामा पुल निर्माण ★   आजको मौसमः पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

राष्ट्रिय

सभापतिमा त्रीपक्षीय भिडन्त हुँदै,बाह्र बजिसक्दा पनि सुरु भएन मतदान

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत् हेटौंडामा जारी बागमती प्रदेशको अधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन । काङ्ग्रेसको बागमती प्रदेशको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान १२ बजिसक्दा ...

नेपालकै ठूलो यातायात सेवाको ‘हब’ बन्दै चितवन : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको ‘हब’ का रुपमा विकास गरिने बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालयले सुरुवात गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र ...

ओमिक्रोनको सन्त्रास : सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका ...

मौसमी प्रभावका कारण भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण आज शनिबार हवाई उडान र अवतरण प्रभावित भएको छ । हिजोदेखि उपत्यकाको मौसममा देखिएको परिवर्तनले भिजिबिलिटी कम भएकाले हुँदा जहाज उडान र अवतरणमा समस्या आएको हो ...

मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन

काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै ...

उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ : प्रधानमन्त्री देउवा

काठमाडौं – सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई हिजो शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका ...

चितवनलाई विकासको नमूना बनाउने अध्यक्ष प्रचण्डको दावी

फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...

जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सिबीच मोडलमा आधारित ...

विवेकशील साझाको पहिलो आमसभा आज काठमाडौंमा गरिंदै

काठमाडौं – विवेकशील साझा पार्टीले पहिलो पटक काठमाडौंमा आज आमसभा गर्दै छ । सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो । पार्टी प्रवक्ता शरदराज ...

अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नहुँदा समाजमा विकृति बढेको हो : नेपाल

काठमाडौं – एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताउनुभएको छ । हिजो काठमाडौंमा भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन ...