०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई ★   पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल ★   ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो ★   प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   बुल्दीखोलामा पुल निर्माण ★   आजको मौसमः पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट

राष्ट्रिय

नेताहरु व्यवस्थापनका निम्ति एमालेले स्थायी कमिटी गठन गर्दै

काठमाडौं – पार्टीको दशौं महाधिवेशन सकिए लगतै नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थायी कमिटी गठन गर्न लागेको छ । महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी बाहेक २६ जना नेताहरुलाई स्थायी कमिटीमा लैजान लागेको हो । पार्टी भित्रको ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि भेटियो

काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखापरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतले दिएको जानकारीअनुसार नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्टबाट दुईजना सङ्क्रमित देखा परेका छन् । तर यसबारेमा मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी ...

महाधिवेशन पछि मात्रै प्रदेश दुईको अधिवेशन हुने

जनकपुर– सत्तारुढ दल नेपाली काङ्ग्रेस को अर्को हप्ता हुने महाधिवेशनको सङ्घारमा आइपुग्दा समेत प्रदेश–२ को प्रदेशस्तर अधिवेशन रोकिएको छ । प्रदेश–२ अधिवेशनका निर्वाचन संयोजक रमेश रिजालले परिस्थिति काबुभन्दा बाहिर गएको हुनेले सहमतिमा प्रदेश अधिवेशन स्थगित ...

‘ओमिक्रोन’ सङ्क्रमण देखिन थालेपछि प्रदेश सरकारले बढायो सक्रियता

काठमाडौं– भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपश्चिम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सतर्कताका ...

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएलाई दिएको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं – उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई दिएको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले मुख्य न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी ...

काङ्ग्रेस महाधिवेशनः बागमतीमा बानियाँ, प्रदेश नं १ मा थापा निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । हिजो आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९ ...

जङ्गल गएको बेला गोली लागेर एक युवकको मृत्यु, घटनाबारे थप अनुसन्धान जारी

तनहुँ – शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा ...

प्रवासमा बस्नेहरूले मातृभूमिप्रति मायाको भाव राख्दछन् : प्रधानमन्त्री देउवा

वाशिङ्टन डिसी – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया ...

स्थापनाको एक दशकपछि एमबीबीएस कक्षा सुरु, दुर्गम क्षेत्रको विकासले कोल्टे फेर्दै

काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशका विभिन्न भागमा आज पनि वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ । ...