०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

राष्ट्रिय

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं – भक्तपुरबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आज ...

सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलामा रु ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोबार हुने ...

गणतन्त्रलाई नेताहरुले गाईजात्रा बनाए : कमल थापा, अध्यक्ष राप्रपा

राजनीतिक दलका नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम प्रति लक्षित गर्दै विभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै ...

आज थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ...

हवाई भाडामा वृद्धि

काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । आज बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई ...

नेपाली कांग्रेसका नेता मित्रसेनको निधन

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि उनि मृगौला सम्बन्धी समस्याबाट पीडित भएका थिए उनको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनले काठमाडौंको साँखुमा ...

विप्लव नेतृत्वको नेकपाका २ नेता पक्राउ

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी पक्राउ परेका छन् । विप्लव समूहसहितका ४ दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको मुल्य आज ८८ हजार २ सय रुपैयाँमा झरेकोे छ ...

सर्वोच्च अदालतमा संसद विघटन मुद्दामा बहस सकियो

काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन ...

विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुन आयोगको आह्वान

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउनको लागि विज्ञहरुलाई विज्ञ सूची दर्ता गर्नको लागि आग्रह गरेको छ । नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका ...