०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

राष्ट्रिय

रवि लामिछानेद्धारा नयाँ टेलिभिजन च्यानल शुभारम्भको घोषणा

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेको सङ्लग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा आउने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानलको शुभारम्भको घोषणा गरेका छन् । यो टेलिभिजन नेपालकै पहिलो ...

‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल शुरु

काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजबाट शुरु हुँदै छन् । कोरोना भाइरसका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । लिगमा आज २ वटा खेल ...

सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते

काठमाडौं – सिरहामा सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. –४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय ...

डा. बाबुराम भट्टराई आज विहान अस्पताल भर्ना

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुँनुभएको छ । डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप ...

मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैनः अग्नि खरेल

काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा संसद विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर ...

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३७ प्रतिशत वृद्धि

काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । ...

आज देशभर थप १ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको ...

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् रानाभाटको निधन

चितवन–नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् एकनाथ रानाभाटको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारारत रानाभाटको आज सोमबार दिउँसो १ बजेर ५८ मिनेटमा निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्कघात भइ गत १६ दिनदेखि ...

पछिल्लो ३ महिनामा नेपालबाट ४० जना विदेशी निष्काशन

काठमाडौं – अध्यागमन विभागका अनुसार नेपालले कात्तिकदेखि पुससम्म कुल ४० जना विदेशी नागरिकहरुलाई निष्काशन गरेको छ । जसमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् ...