०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती

राष्ट्रिय

खेलाडीको मुटु परीक्षणका लागि गङ्गालाल अस्पतालसँग सम्झौता

काठमाडौं – नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीहरुको मुटु परीक्षणका लागि गङ्गालाल अस्पतालसँग सम्झौता ...

पशुपतिमा आज विवादकै बीच सुनको जलहरि राखिँदै

काठमाडौं – पशुपतिनाथको मूल शिवलिङ्गमा विवादकै बीच आज जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि जलहरिलाई चाँदीले ढाकिएको थियो तर जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले जलहरिलाई ...

नागरिक लगानी कोषले फागुन २१ देखि सेयर लिलामी गर्दै

काठमाडौं – नागरिक लगानी कोषले फागुन २१ गतेबाट ३ लाख ५४ हजार १ सय ५०.५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२ ...

ओलीलाई पदबाट राजीनामा दिन उपाध्यक्ष गौतमको सुझाव

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिन सुझाव दिनुभएको छ । उपाध्यक्ष गौतमले एक विज्ञप्ति जारी गर्दै यो सुझाव दिनुभएको हो ।संवैधानिक इजलासको ...

प्रचण्ड–नेपाल समूहले आज देशैभर खुसियालीका कार्यक्रम गर्दै

काठमाडौं – प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपा प्रचण्ड–नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनरत प्रचण्ड–नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन ...

विवेकशील पार्टीद्धारा प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग

काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन विवेकशील साझा पार्टीले प्रधानमन्त्री ...

ओली पक्षको स्थायी समिति सदस्यहरुको बैठक बस्दै

काठमाडौं – संसद विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्नकोलागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री ...

आज देशभर कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । ...

एकताको झण्डा हामीले उठाएका छौं : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ पछि ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।आज बजार खुल्ने वित्तिकै बैंकको शेयर ...