०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

राष्ट्रिय

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलामा ८८ हजार ...

चैत २० गतेदेखि १२ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने

काठमाडौं — सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्ला कपिलवस्तु, दाङ, मोरङ, झापा, बारा, धनकुटा, लम्जुङ, बाग्लुङ, बाँके, पर्वत, कैलाली र बर्दियामा चैत २० गतेदेखि मसान्तसम्म औषधि खुवाउने कार्यक्रम ...

ओलीद्धारा गृह जिल्ला झापा आउने रफ्तारमा तीव्रता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा आउने रफ्तारलाई तीव्रता दिनुभएको छ । एक सातामा ३ पटक उहाँको झापा आउने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्री ओली फागुन १६, १८ र २१ गते ...

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद्को बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।उनको भनाई अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति ...

महिला लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं – महिला लघुवित्तको आइपीओ आज बाँडफाँड भएको छ । यस आइपीओमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ...

भारत र चीनका राजदूतको सभापति देउवासँग भेटवार्ता

काठमाडौं – नेपालका २ छिमेकी मुलुक भारत र चीनका राजदूतहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले ...

कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उहाँलाई वीर अस्पताल लगिएको थियो । उहाँलाई आज बिहान थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक ...

सुर्खेतमा वडा सदस्यले झुक्याएर सस्थाविरुद्ध सही गराएको आरोप

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै खड्काले आपत्ति जनाएका ...

आज देशभर थप १ सय १२ जनामा कोरोना पुष्टि, १ को मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १२ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । ...

नेप्से परिसूचक भारी अङ्कले गिरावट

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचकमा भारी गिरावट भएको छ । बजार ४४ दशमलव ९४ अङ्कले घट्दा कारोबार पनि अन्य दिनको तुलनामा न्यून भएको छ । ६ अर्ब ९ करोड बढीको सेयर ...