०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान

राष्ट्रिय

तपाईहरु सुतली बम पड्काएर नबस्नुहोसः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउनको लागि आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा हातेमालो गर्न आउनको लागि आग्रह गर्नुभएको हो ।उहाँले ...

सेयर बजार ४० दशमलव ६४ अङ्कले वृद्वि

काठमाडौं – आज सेयर बजारमा बृद्धि भएको छ । सोमबार सेयर बजार बढ्ेतापनि कारोबार रकम भने घटेको छ । ४० दशमलव ६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ । ...

चन्दा आतङ्कको आरोपमा ‘विप्लव’ नेतृत्वको नेकपाका इन्चार्ज पक्राउ

काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ परेका छन् । इन्चार्ज सुस्लिङलाई चन्दा आतङ्क मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।प्रदेश नम्बर– २ प्रदेश प्रहरी कार्यालय जनकपुर ...

क्यानले चैतमा महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दै

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैतमा महिला क्रिकेट टी–२० प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय ...

राष्ट्रपतिद्धारा संसद अधिवेशनको आह्वान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ...

केन्द्रीय कमिटी बैठक तत्कालै बोलाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ...

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक जारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । उक्त बैठक नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अगाडि प्रारम्भ भएको हो । फागुन २३ गते व्यवस्थापिका संसद्को बैठक बस्ने मिति ...

देशभर कोरोनाका कारण थप १ जनाको मृत्यु

काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । आज देशभर कोरोनाका ...

बजार खुलेको २ घण्टामा नै नेप्सेमा भारी गिरावट

काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट देखिएको छ । बजार खुलेको २ घण्टामा नै परिसूचक नेप्से ५८ दशमलव ५८ अङ्कले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचकहरु घटेका ...

विकासको नाममा प्रतिगमन भएको भन्दै नागरिक धर्नामा

काठमाडौं – विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएका हुन । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित ...