०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय

विद्यार्थीलाई भ्याक्सिनको पहिलो अधिकार, भन्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोना ...

सेना दिवसमा खुला म्याराथन प्रतियोगिता हुने

काठमाडौं – सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी २२ फागुनबाट प्रतियोगिता गर्न लागिएको सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जानकारी दिएको छ ।पुरुष खुलातर्फ ४२.१९७ ...

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं – सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सय रुपैयाँले घटेर ८ महिनायताकै सस्तो भएको सुनको मुल्य आज पनि ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन ...

नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको लिस्टमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने भएको छ । मिनी अक्सन भएकोले यो पटक ...

प्रधानमन्त्री ओली आज सर्वोच्च अदालत जाँदै

काठमाडौं – प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका छन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ...

अनेरास्ववियूले आज निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने

काठमाडौं – सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू रञ्जित तामाङ समूहले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले ...

चीनद्धारा नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा

काठमाडौं – बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको (कोभिड–१९) कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ...

प्रचण्ड–नेपाल समूहले आज टुँडिखेल घेराउ गर्दै

काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर ...

राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

काठमाडौं – राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती ...

आज थप १ सय २५ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।मन्त्रालयका अनुसार ...