०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

राष्ट्रिय

नेकपा का दुई समूहका विद्यार्थी बीच झडप

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीहरुबीच झडप भएको हो ...

२६ सय विन्दु पार गर्दै सेयर बजार इतिहासकै उच्च विन्दुमा

सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि ...

विद्यालयमा ‘जङ्क फुड’ निषेध

काठमाडौं – सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २ सय रुपैयाँले बढेर ...

लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि

काठमाडौैं – लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका ...

आज सरस्वतीको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, ...

आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढ्यो

काठमाडौं – सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढेर २ हजार ५ सय ८६.१ अङ्कमा अडिएको छ । यसदिन १० अर्ब भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ...

प्रदेश १ को वार्षिकोत्सव, प्रचण्ड–माधव समूहको बहिस्कार

सोमबार प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड–माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड(माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी ...

भ्रष्टाचार नगरेका व्यक्तिलाई भ्रष्टैै हो भन्नुहुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । ...

सञ्चार माध्यमलाई नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी

सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । ...