०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

राष्ट्रिय

प्रकाण्डको नेतृत्वमा सरकारसँग वार्ताका लागि टोली गठन

काठमाडौँ — सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द बिप्लब समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेको छ । बिप्लब समूहका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोलीको गठन ...

गृहमन्त्री बादलको संयोजकत्वमा सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं– नेपाल सरकारले विप्लव समूहसँग वार्ताको लागी वार्ता टोलीको गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोलीको गठन गरेको हो । वार्ता टोलीका अर्का सदस्य राजन भट्टराई रहेका छन् ।प्रधानमन्त्री केपी ...

रेशमलाई जेलमा राखिरहने तागत कसैसँग छैन्ः नेता महतो

काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताउनु भएको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महतोले रेशमलाई जेलमा राखिरहने तागत अब कसैसँग पनि ...

प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

काडमाडौं – काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीहरुबीच झडप परेको छ ।झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक ...

प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भन्दै समाचार आएपछि सांसद् श्रेष्ठको आपत्ति

तनहुँ — केपी शर्मा ओली पक्ष नेकपा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले मंगलबार एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो नाम जोडेर ...

महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० गते

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको ...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । सोमबार तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर ...

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । २ दिन अघिमात्रै नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका प्रधानमन्त्री ओली आज फेरि गृहजिल्ला झापा जानलागेका हुन् ।आज प्रधानमन्त्री केपी शर्मा ओली ...

पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरुको पहल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् । दुई समूहमा विभाजित भइसकेकाशीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ ...

देशभर कोरोनाबाट थप ३ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ । ...