२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई ★   पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड ★   बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन ★   समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : काङ्ग्रेस नेताहरू ★   बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन ★   अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते ★   रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित ★   हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

राष्ट्रिय

फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रलाई पनि कोभिडविरुद्ध खोपको प्राथमिकता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको ...

कक्षा १२ को परीक्षा सम्बन्धमा असार १५ पछि मात्रै निर्णय हुने

काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका ...

राष्ट्रपतिले सरकार बन्न सकेन भनेर विज्ञप्ति जारी गर्नु भयो,तर बन्न नसकेको नभइ राष्ट्रपतिबाट बन्न नदिइएको हो

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको विषयमा केन्द्रीत बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको ...

संवैधानिक इजलासमा न्यायाधीशद्व कार्की र भट्टराई नै यथावत, संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ प्रारम्भ

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई गर्न गठित संवैधानिक इजलासमा न्यान्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई नै रहने हुनुभएको छ । सर्वोच्च अदालतमा अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ प्रारम्भ भएको छ । ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...

आज देशभरको मौसममा परिवर्तन, सामान्यदेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र ...

संवैधानिक इजलास गठनको विवाद आज टुङ्गिने, संसद् विघटन विरुद्धका रिट निवेदनमाथिको बहस अन्योलमा

काठमाडौं – प्रधानमन्त्रीले दोस्रो पटक गरेको सङ्घीय संसद विघटनविरुद्धको रिटमाथि आज बुधबार सुनुवाइ हुने भएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास सोमबारका लागि सारिएको थियो ...

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना सङ्क्रमण, १ सय ८ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५ सय ७० जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए ...

कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने उपाय खोज्न काङ्ग्रेस नेताहरुको आग्रह

काठमाडौं –प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका बीच १४ औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप ...