०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

राष्ट्रिय

हवाई भाडा वृद्धि

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।सङ्घले आज विज्ञप्ति ...

महान्यायाधिवक्तामा बडाल नियुक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गर्नु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । रमेश बडालको आइतबार सपथग्रहण राखिएको छ ...

‘समृद्धिका लागि वन’ परियोजनाका लागि २ अर्ब ८० करोड सहयोग

काठमाडौं – विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु २ अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन ...

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्छः पम्फा भुसाल

काठमाडौं – माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ...

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जना पक्राउ

काठमाडौं – काठमाडौंको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर घर भई काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् ।आज बिहान साढे २ ...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरुमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश ...

महान्यायाधिवक्ता खरेलको राजीनामा

काठमाडौं — महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ ।उहाँले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी समेत ...

सिंगटी हाइड्रोको आइपिओ बिक्री खुल्ला

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बिक्री खुल्ला भएको छ । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको ...

नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं – सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । आज बिहान कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारका ...

स्याउ बगैँचाका लागि रायसल्लाह

काठमाडौं – जुम्लाको तातोपानी गाउँपालिका– ६ मा रहेको हियाखोलमा स्थापना हुने नमुना स्याउ बगैँचाका लागि रायसल्लाह लिँदै सो वडाका स्थानीयवासी र गाउँपालिका जनप्रतिनिधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि प्रविधिक ...