०८ चैत २०७७, आइतबार
काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएका छन् । जोशीका परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । आज चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७÷७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्वि भएको छ । शुक्रबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८७ हजार २ सय रुपैयाँमा ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – आजबाट देशभर होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ ः २६ बजे तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता रहेको छ ।फाल्गुन महिनाको पूर्णिमाको ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – २ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारीहरु समेत ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरेकोमा खनालको नीजि सचिवालयले आपत्ति जनाएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जमनकारी अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै ...
०७ चैत २०७७, शनिबार
काठमाडौं—नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको ...
०७ चैत २०७७, शनिबार
काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ । बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।आज ...