०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

राष्ट्रिय

विवाद समाधान कार्यदलको बैठक साँझ बस्ने

काठमाडौं– पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको दोस्रो बैठक आज (बुधबार) साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ । पार्टी फुटको डिलमा पुगेका बेला एकाएक प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको बीच ...

उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या केही न्यून

काठमाडौं – काठमाडौं उपत्यकामा दुई दिन यता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा केही कमी देखिएको छ । सरकारले निषेधाज्ञामा कडाइ गरेपछि सामान्य रुपमा कमी आएको हो । उपत्यकामा सङ्क्रमणको दर घट्दो क्रममा छ । सोमबार ३ ...

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...

कुन–कुन परे त ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका ४१ जिल्लाहरु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार तीन दर्जन भन्दाबढी जिल्लामा कोरोनाका ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार ती जिल्लाहरु अन्तर्गत मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, ...

देशभर ८ हजार २ सय ३ जना कोरोना सङ्क्रमित थपिंदा निको हुनेको संख्या ६ हजार ८ सय ९१

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ९६ जनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि ...

कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तत्काल लागु गर्ने कार्यदलको निर्णय

काठमाडौं– केही समय अघिमात्र सुरु भएको एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । वरिष्ठ नेता नेपाल पक्षका नेता भीम रावलका अनुसार सिंहदरबारमा आज बसेको पहिलो बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन मौखिक ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने

बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न ...

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं – विवादमा रुमलिएको सत्तारुढ दल नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलका बैठक सिंहदरबारमा सुरु भएको छ । आज बिहानसम्म अनिश्चितता तर्फ धकेलिएको बैठक अन्योलताकै बीच अहिले भर्खरमात्र बैठक सुरु भएको हो ।लामो समयदेखि देखिएको ...