०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा

राष्ट्रिय

आज धेरैले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किए, २४६ जनाको निधन

काठमाडौं– आज नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । एकैदिन कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको यो नै आजसम्मको ठूलो सङ्ख्या हो ।यसैगरी आज ...

भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

काठमाडौं – कोभिड सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । सङ्घले जनाए अनुसार, “हामी ...

उम्मेदवारको प्रचारप्रसार गर्दै मत माग्नु आचार संहिताविपरीत : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार हुन लागेको उपनिर्वाचनलाई मत माग्नेलगायत प्रचारप्रसारका काम गर्न नमिल्ने बताएको छ । जेठ ३ गते राति १२ बजेदेखि नै मौन अवधि सुरू भएकोले यसबीचमा मत ...

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही

राससकाठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा ...

विद्यालयका वार्षिक परीक्षा नहुने

राससपोखरा – कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो सङ्क्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन ...

प्रधानमन्त्रीको चेतावनीयुक्त विज्ञप्ती, गृहमन्त्री बादलका निम्ति असहज परिस्थिति

काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद् उप–निर्वाचन भोली जेठ ६ गते हुँदैछ । उक्त उप–निर्वाचनको लागि नेकपा एमालेको ओली पक्षले माओवादी केन्द्र त्याग गरेका गृहमन्त्री रामबहादुर थापा‘बादल’ लाई उम्मेदवार बनाएको छ । त्यसैगरी ...