०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्र्दै ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टीले आफ्नो दलको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा पठाएको छ । पार्टीको गत वैशाख ३० गते बसेको बैठकले जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा महतोलाई चयन ...
०४ जेठ २०७८, मङ्गलबार
राससकाठमाडौं – सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् । कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् । आज मङ्गलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमतिमा जेठ ८ र ९ गतेका लागि बैठक बोलाइएको हो । बैठक बिहान ११ वजे पार्टी ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ...
०४ जेठ २०७८, मङ्गलबार
काठमाडौं – कोरोना महामारीको यो विषम परिस्थितिमा आज सर्वोच्च अदालतमा पहिलोपटक भर्चुअल माध्यमबाट बहस भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा बन्दीप्रत्यक्षीकरण मुद्दामा आज मङ्गलबार कानुन व्यवसायीहरुले भिडिओ कन्फरेन्सको माध्यमबाट बहस गर्नु भएको हो । ...