२६ जेठ २०७८, बुधबार
जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आगामी तीन महिना पछि हुने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आउँदो भदौमै हुन बताउनु भएको हो । सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दै ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय सीमा तोकेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टाको समय निर्धारण ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै देशभर हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य तथा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौ– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा संवैधानिक इजलासले आज राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आज भएको बहसका क्रममा न्यायाधीशहरुले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई असार ८ गतेभित्र संसद् विघटन गर्नुको ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं — उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेदेखि यी बिक्री केन्द्रमा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच जिटुजी मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको विषयमा केन्द्रीत बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको ...