०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

राष्ट्रिय

संवैधानिक इजलासमा न्यायाधीशद्व कार्की र भट्टराई नै यथावत, संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ प्रारम्भ

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई गर्न गठित संवैधानिक इजलासमा न्यान्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई नै रहने हुनुभएको छ । सर्वोच्च अदालतमा अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ प्रारम्भ भएको छ । ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...

आज देशभरको मौसममा परिवर्तन, सामान्यदेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र ...

संवैधानिक इजलास गठनको विवाद आज टुङ्गिने, संसद् विघटन विरुद्धका रिट निवेदनमाथिको बहस अन्योलमा

काठमाडौं – प्रधानमन्त्रीले दोस्रो पटक गरेको सङ्घीय संसद विघटनविरुद्धको रिटमाथि आज बुधबार सुनुवाइ हुने भएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास सोमबारका लागि सारिएको थियो ...

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना सङ्क्रमण, १ सय ८ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५ सय ७० जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए ...

कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने उपाय खोज्न काङ्ग्रेस नेताहरुको आग्रह

काठमाडौं –प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका बीच १४ औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप ...