०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

राष्ट्रिय

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...

काङ्ग्रेसलाई पार्टीको महाधिवेशन गर्न दवाव बढ्दै

काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आगामी तीन महिना पछि हुने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आउँदो भदौमै हुन बताउनु भएको हो । सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दै ...

असार १० गतेसम्म संवैधानिक इजलासमा बहस नोट पेशगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय सीमा तोकेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टाको समय निर्धारण ...

आज मुलुरभरबाट पाँच हजार ७ सय ६८ जना कोरोना भाइरसका सङ्क्रमितहरु मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै देशभर हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य तथा ...

सर्वोच्चद्वारा संसद् विघटन गर्नुको कारण १५ दिन भित्र पेशगर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई कारण देखाऊ

काठमाडौ– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा संवैधानिक इजलासले आज राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आज भएको बहसका क्रममा न्यायाधीशहरुले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई असार ८ गतेभित्र संसद् विघटन गर्नुको ...

३० लाख मानिसको बसोबास रहेको उपत्यकामा जम्मा ९ बिक्री केन्द्र, छुटका नाममा सास्ती

काठमाडौं — उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेदेखि यी बिक्री केन्द्रमा ...

भित्रियो ३२ हजार पाँच सय मेट्रिकटन मल

काठमाडौं – बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच जिटुजी मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल ...

फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रलाई पनि कोभिडविरुद्ध खोपको प्राथमिकता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको ...

कक्षा १२ को परीक्षा सम्बन्धमा असार १५ पछि मात्रै निर्णय हुने

काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका ...

राष्ट्रपतिले सरकार बन्न सकेन भनेर विज्ञप्ति जारी गर्नु भयो,तर बन्न नसकेको नभइ राष्ट्रपतिबाट बन्न नदिइएको हो

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको विषयमा केन्द्रीत बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको ...