०६ असोज २०८१, आइतबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

राष्ट्रिय

खनाल–नेपाल पक्ष छोडेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

काठमाडौं – अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएका प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद विस्तार गरी आज बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश ...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार गरिंदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । उहाँले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले उद्योग, ...

स्रोत प्रक्षेपणका आधारमा प्रदेश १ सरकारको बजेट निर्माण हुँदै, ठूला नयाँ योजनाविहीन बजेट ल्याउने तयारी

बिराटनगर – आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकका आधारमा प्रदेश सरकारले प्राप्त गर्ने राजस्व, अनुदान लगायत बजेटको स्रोत प्रक्षेपण गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारका आर्थिक स्रोत सीमित छन् । जसमा मुख्यतः राजश्व ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । ...

चार वटै प्रदेशको आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरिंदै

काठमाडौं – प्रदेश सरकारले आज बिहीबार ४ वटै प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने भएको छ । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज बिहीबार प्रदेश १, ...

उत्खनन गर्न छानिएका ९२ खानी चुरे आसपासमै

काठमाडौं — सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना बजेटमार्फत ल्याएको छ । विभागले पहिचान गरेका चुरे, भावर, सिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा उत्खनन गर्ने ...

निषेधाज्ञाको एक महिनाको अन्तरालमा मात्रै देशभर २ सय लैङ्गिक हिंसा

काठमाडौं – विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको समयमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २ सय लैङ्गिक हिंसाका घटना घटेका हुन् । कोरोना ...

ग्रामीण भेगमा सङ्क्रमणको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी ...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट सुनुवाइ गर्न टाइम कार्ड निर्धारण

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटनिवेदन मुद्दालाई अदालतले शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी असार दोस्रो सातादेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष ...

यो वर्षको मनसुन बढी जोखिमपूर्ण, क्षति न्यूनीकरण नै पहिलो लक्ष्य

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने बताउनुहुन्छ, राष्ट्रिय विपद जोखिम ...