२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले नेता माधवकुमार नेपाल सामेल हुनुभएको छ भने ओलीविरुद्धको ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबारका ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं — गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धन बैठकले सबै प्रदेशमा मिलेर अघि बढ्ने निर्णय लिएको हो । पाँच राजनीतिक ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं — सर्वोच्च अदालतले शासकीय सुविधा र राजनीतिक उद्देश्य प्राप्तिका लागि अध्यादेश जारी गर्न नहुने भन्दै नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबारको संवैधानिक इजलासले नागरिकतासम्बन्धी नीतिगत ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं — कोरोना महामारी रोकथामका लागि निषेधाज्ञासँगै हवाई उडान स्थगन भई पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्कबापतको रकम छुट दिने ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभयो । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिदैं सरकारको ...