०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव

राष्ट्रिय

एमाले नेताद्वारा काङ्ग्रेस प्रदेश सांसद् वैद्यको अभिव्यक्तिप्रति आफ्नो समर्थन रहेको सार्वजनिक

काठमाडौं– एमाले ओली इतर पक्षका नेता मेटमणि चौधरीले बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध कोही नाथुराम गोडसे बन्न तयार नभए आफु नाथुराम बन्न तयार भएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ...

प्रधानमन्त्री ओली विरुद्ध नाथुराम बन्ने अभिव्यक्ति फिर्ता लिंदै नेता वैद्यले गरे आत्मालोचना

मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत ...

नेपालमा मनसुन सुरु, गत वर्षको भन्दा यो वर्ष धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको भनाइ

काठमाडौं – नेपालमा यो वर्ष केही छिटो मनसुन सुरुभएको भएको छ । पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर

काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर सङ्कटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै ...

भेरोसेल खोप लिन प्राथमिकतामा परेका नागरिक नै खोपबाट वञ्चित

काठमाडौं – सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ ...

आज देशभर ३ हजार ७ सय ५० मा सङ्क्रमण, ६७ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ ...

राष्ट्रपति भवन अगाडि प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सहित १३ जना पक्राउ

काठमाडौं – राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सहित ...

गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

कास्की – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्ले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान ...

सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल ...

पार्टीको १४ औं महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा भोली शनिबार दिउँसो २ बजेका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक ...