११ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै आज शुक्रबार प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताउनु भएको हो ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – कोभिड–१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभएको छ । आज शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको एक कार्यक्रममा प्रधानमन्त्रीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । आज शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र ...
११ असार २०७८, शुक्रबार
मोरङ – प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । जसमध्ये झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै काठमाडौंमा भएको जातीयताबारे उठेको प्रश्नमा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठेको बताउनुभएको छ । प्रवक्ता शर्माले शुक्रबार प्रधानमन्त्री ...
११ असार २०७८, शुक्रबार
काठमाडौं–प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आज शुक्रबार पनि संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न तोकेको निर्धारित समयमध्ये अब ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनले काङ्ग्रेस नेतृत्वलाई सक्रिय बनाएको छ । विशेष गरी पार्टीको अबको नेतृत्वका विषयमा पार्टीमा तरङ्ग पैदा भएको छ । यसैबीच आज वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुलाई ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आज शुक्रबार थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लाग्नुभएको हो ...