१६ असार २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मङ्गलबार २ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ...
१६ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ । त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरूलाई स्थायी कमिटी सदस्य ...
१६ असार २०७८, बुधबार
काठमाडौं – सभामुख अग्नि सापकोटाले पटक –पटकको प्रतिनिधिसभा विघटनको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको बताउनुभएको छ । संसद दिवसको अवसरमा हिजोबुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले, ‘संविधान सभामार्फत् जनताका ...
१६ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गर्नुभएको छ । सबै पुराना कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहनुभएका ओलीले मङ्गलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर ...
१६ असार २०७८, बुधबार
तनहुँ – मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । थर्पुका ...
१६ असार २०७८, बुधबार
काठमाडौं – लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार ...
१६ असार २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले वरिष्ठ ...
१६ असार २०७८, बुधबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविद्ले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको बताउनुभएको छ । मन्त्रालयमा ६ महिने प्रगति सार्वजनिक गर्न आज मङ्गलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ...