१८ असार २०७८, शुक्रबार
वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं –नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगका अध्यक्ष ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिंदा पनि सरकारले राष्ट्रियसभामा पेस गरेको छ । राष्ट्रियसभाको हिजो बिहीबारको बैठकमा सरकारले १६ वटा अध्यादेश पेस गरेको थियो । ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – नेपाल यातायात व्यवसायी महासङ्घ र यातायात सम्बद्ध ट्रेड युनियनहरुले आषढ २१ गतेसम्म सरकारको निर्णयलाई पालना गर्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा हिजो बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सबै ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएका छन् । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले आज शुक्रबार ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ । यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभा बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताउनुभएको छ । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा उत्रिएका छन् । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार ‘असारको ...