०७ असोज २०८१, सोमबार
भर्खरै
★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार

राष्ट्रिय

संवैधानिक इजलासले संसद् विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्न अब ७ घण्टाको बहस बाँकी

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ साँघुरिएको छ । अब, जम्मा ७ घण्टाको सुनुवाइपछि संवैधानिक इजलासले विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । यस पटक बेन्चले नै बहसको लागी समय तोकेको थियो । ...

पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा सङ्क्रमण, ३४ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३ सय ९१ जनामा र ...

अर्थ मन्त्रालयद्वारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ दिने सहमति

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने सहमति गरेको छ । अर्थमन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि ...

प्रेम गीत–३ को हिन्दी भर्सन सम्पादन, रिलिज चाँहि कहिले त ?

मुम्बई – फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । ...

भोली तीन बजे पुनः बैठक बस्ने गरी एमालेको केन्द्रीय कमिटीको बैठक सकियो

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपा (एमाले) ओली समूहको आज बसेको केन्द्रीय कमिटीको बैठक केहीबेर अघि सकिएको छ । केन्द्रीय कमिटीको बैठक भोलि शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो तीन बजे बस्ने गरी आजको ...

नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दावी गर्नुभएको छ । उहाँले एमाले र सरकारका विरुद्ध स्याल हँुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताउनुभयो । आज शुक्रबार ...

मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले संविधानको व्याख्या गर्न मिल्दैन : अधिवक्ता भट्टराई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्नुभएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले मुलुकलाई निर्दलीयतर्फ लैजाने गरी अदालतले संविधानको व्याख्या गर्न नसक्ने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा आज शुक्रबार बहस ...

संसद विघटनको निर्णय अदालतले सदर गर्नुपर्छ : वरिष्ठ अधिवक्ता गुरागाईं

काठमाडौं – वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा आज शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु ...

नेपाली बजारमा सुनको मूल्य धमाधम उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँमा ...

संवैधानिक इजलासमा बहस सुरु, ओली पक्षमा बहस गर्ने समय १ घण्टा ३० मिनेट बाँकी

काठमाडौं – संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । आज शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन ...