०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

राष्ट्रिय

एमाले कार्यदलको सहमतिः हात्ति आयो हात्ति आयो फुस्सा, सहमितप्रति वरिष्ठ नेपाल असन्तुष्ट

काठमाडौं – सत्तारुढ दल एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच आइतबार राती १० बुँदे सहमति गरी पार्टीको विवाद अन्त्य भएको र नेताहरुले बताएका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अघिल्लो पटक २०७७ पुष ५ गते ...

नेकपा माओवादी केन्द्र वैधानिक पार्टी रहेका आयोगको ठहर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खारेजी विरुद्ध निर्वाचन आयोगमा दर्ता भएको मुद्दालाई आयोगले अस्वीकार गरिदिएको छ । माओवादी केन्द्र छोडेर एमालेमा बसेका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै ...

आज एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं– आज देशभर पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणकै कारण आज थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५ ...

विश्वासको सङ्कटः बैठकमा सहमति गरेपनि संस्थापन पक्षले कार्यान्वयन नगर्नेमा असन्तुष्ट पक्षको आशङ्का

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद समाधान कार्यदलको बैठक यतिबेला सिंहदरबारमा बसिरहेको छ । तर बैठकले अझैसम्म सहमतिको ठोस निर्णय गर्न सकेको छैन । सहमति खोजी गर्ने क्रममा दुवै पक्ष अझैपनि आ–आफ्नै अडानमा छन् ...

आज बस्ने कार्यदलको बैठकबाट सहमतिको सम्भावना न्यून

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान गर्ने विषय लम्बिलै गएको छ । एमाले संस्थापन पक्ष वार्ता र छलफलका नाममा वार्ता सहमतिको नजित पुगेको भन्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित बनाउन सहमतिको नाटक ...

प्रधानमन्त्री ज्यू,पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ? : युवा नेता थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने दाबी गर्नुभएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनु भएका थापाले आज शनिबार सामाजिक सञ्जालमार्फत ...

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले ...

ओली र नेपालको आ–आफ्नै रणनीतिले पार्टी एकतामा ढिलाइ

काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीति अनुरुप अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित ...

आज शनिबार पनि बैंक खुला नै रहने

काठमाडौं – राजश्व सङ्कलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु आज शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व सङ्कलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने ...

देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना

काठमाडौं – आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ...