०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

राष्ट्रिय

नेता नेपालका विश्वासपात्र पुगे स्थायी कमिटीको बैठकमा, कोटेश्वरमा सरकार बनाउन गठबन्धनको बैठक सुरु

काठमाडौं – सर्वोच्च अदालतको फैसला आएसँगै विपक्षी गठबन्धनको बैठक सुरुभएको छ । भोली मङ्गलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको रुपमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेपछि कोटेश्वरमा गठबन्धनको बैठक ...

आज तीन बजेका लागि बोलाइएको राष्ट्रियसभाको अधिवेशन सुरुहुनु अगावै अन्त्य

काठमाडौं – असार १७ गतेदेखि सुरुभएको राष्ट्रियसभाको अधिवेशन आजबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गर्नुभएको हो । सरकारले बाध्यात्मक अवस्थामा राष्ट्रियसभाको अधिवेशन ...

कोरोना भाइरसको सङ्क्रमणबाट थप १८ जनाको मृत्यु, दुई हजार तीन सय ७० जना सङ्क्रमित्

काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन ...

सर्वोच्च अदालतद्वारा गरिएको फैसलाका मुख्य बुँदा

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गएको छ । आज संवैधानिक इजलासले प्रतिनिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत ...

सर्वोच्चको फैसलाले संविधान र संसद्लाई बचाएको छ : वरिष्ठ नेता नेपाल

काठमाडौं– सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापना गरेलगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिनु भएको छ । नेता नेपालले प्रतिनिधिसभा पुनर्बहाली गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसद्लाई बचाएको ...

भोलि मङ्गलबार नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन र सर्वोच्च अदालत आज हुने फैसला पछिको राजनीतिक विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।भोली मङ्गलबार दिउँसो पार्टी कार्यालयमा बस्ने पदाधिकारी ...

नेपाललाई कोभ्याक्स कार्यक्रमअन्तर्गतको १५ लाख मात्रा खोप हस्तान्तरण

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोक्न अमेरिकाले नेपाललाई दिने भनिएकोे जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगको छ । कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकाले १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो ।एक मात्रा ...

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेर अघिमात्रै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकको एजेण्डा के के छन् भन्नेबारे खुलाइएको छैन । अहिले बसिरहेको बैठक मन्त्रिपरिषद्को सोमबार बस्ने गरेको नियमित बैठक भएको बालुवाटार स्रोतले बताएको ...

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आज हुँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आज हुने आङ्कलन गरिएको छ ।प्रधानन्यायाशीध चोलेन्द्र समशेर जवरा सहितको संवैधानिक इजलासले एक हप्ता अघि अर्थात् असार ...

लाइफ लाइन मानिने नारायणढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध

फाइल तस्वीरचितवन – अविरल वर्षाका कारण देशकै लाइफ लाइन मानिने नारायणढ– मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको मुग्लिनस्थित ट्राफिक प्रहरीले जनाएको छ । मुग्लिनबाट करिब ८ किलोमिटरमा पर्ने कालीखोलानेर आज बिहान करिब ४ बजेतिर सुख्खा ...