०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

राष्ट्रिय

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...

धारा ७६ को उपधारा (५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौँ : डा.भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गर्नुभएको छ । ’भनिन्छ–उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! ...

काङ्ग्रेससँग छलफल गरेपछिमात्र माओवादी केन्द्रले सरकारमा समावेश हुने मन्त्री तोक्ने

काठमाडौं– एमालेका अध्यक्ष सत्ताबाट बहिर्गमन हुने पक्का भएपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा आज नयाँ सरकार गठन हुँदै छ । सभापति देउवा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्न लाग्नु भएको हो । आज गठन हुने ...

देउवा निवासमा पदाधिकारी बैठक बस्दै, शशाङ्कको चाहना स्वास्थ्यमन्त्रीमा

काठमाडौं – प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभएको हो ...

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

नेपाली बजारमा पहेँलो धातुको मूल्य उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा ...

पार्टीको बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । बैठकमा सर्वोच्च अदालतको ...

देशको मौसममा सामान्य बदली भै सामन्यदेखि मध्यम खालको वर्षा हुन सक्ने

काठमाडौं– देशको आज मङ्गलबारको मौसम सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यमखालको वर्षाहुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मध्यान्नदेखि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मनसुनी ...

काङग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सपथ लिंदै

फाइल फोटोकाठमाडौं– सर्वोच्च अदालतको फैसलाले विघटित प्रतिनिधिसभाले पुनर्जीवन पाएपछि देशले आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा देख्न पाउने भएको छ । आज साँझ ५ बजे सभापति देउवाले प्रधानमन्त्रीको शपथ लिंदै हुनुहुन्छ ।सर्वोच्च ...

आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ...