०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

राष्ट्रिय

देशैभरको मौसममा बदली भै सामान्यदेखि भारी वर्षा हुनसक्ने

काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा ...

एमालेमा ओलीले एकलौटी बैठक बोलाउँदै, नेपाल निरिह बन्दै

काठमाडौं– एमाले संस्थापन पक्षले एकलौटी रुपमा बैठक बोलाउँदै धमाधम निर्ण गर्दै गएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पेल्दै जाने रणनीति लिएको देखिन्छ । विघटित कार्यदलका माधवकुमार नेपाल पक्षका सदस्यहरुले पार्टी एकताको छलफलका लागि तत्काल ...

प्रदेश दुईमा बने दुई मन्त्री, मातृभाषामा शपथ लिन नपाएकोप्रति व्यक्त गरे असन्तुष्टि

जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...

सत्ता परिर्वतन भएसँगै जसपाका सांसदहरुको पनि कित्ता परिवर्तन

काठमाडौं – देशको सत्ता फेरिएसँग जनता समाजवादी पार्टीका चार सांसद्ले पनि कित्ता परिर्वतन गरेका छन् । सत्ताको नजिक हुन रुचाउने लोभिपापीहरुको जमातले नै यतिबेला सबै पार्टीभित्र सत्ता पक्ष र विपक्ष देखिएका छन् । औपचारिक रुपमा ...

कोरोना भाइसरबाट पछिल्लो २४ घण्टामा २१ को मृत्यु, उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार आठ सय ५८ पीसीआर तथा तीन हजार दुई सय आठ जनाको ...

साउन १५ गतेसम्म कोरोना भाइरस विरुद्धको ३२ लाख भेरोसेल खोप आइपुग्ने मन्त्रालयको दावी

काठमाडौं – नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउनुक्रम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन ...

एकताको प्रयासमा एमाले नेताहरु पुनः सक्रिय, नेपाललाई गठबन्धनबाट अलग्याउने रणनीतिमात्र

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट दरबारको बालकुनीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै अब पार्टीमा कुनै स्थान नहुने बताउनु भएको तीन दिन पनि नबित्दै दुवै नेतालाई मिलाएर पार्टीलाई फुटबाट जोगाउन दोस्रो तहका ...

नेपाली महिला राष्ट्रिय भलिबल टिम एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...

देशैभर मनसुन सक्रिय, हल्कादेखि भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशैभरीको मौसम बदली भै धेरै स्थानमा सामान्यदेखि अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव अहिले देशभर फैलिएको छ । तर गण्डकी प्रदेशमा मनसुनी ...

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार तर्फको बजेट उपत्यका केन्द्रीत

काठमाडौं – बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को भौतिक पूर्वाधार तर्फको बजेट काठमाडौं उपत्यका केन्द्रीत रहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा बजेट केन्द्रीत गरेको ...