०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

राष्ट्रिय

एसियाली विकास बैंकद्वारा कोरोना खोप खरीदमा १६ करोड ५० लाख डलर ऋण दिने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...

एमाले केन्द्रीय कमिटी बैठकद्वारा माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय

काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । आज बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले ...

निर्वाचन आयोगद्वारा जसपाका ५१ जना कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित आमन्त्रण

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ ...

लक्ष्यको तुलनामा करीब ८ प्रतिशत बढी राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...

प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत किकुटाले जापानले दिने १६ ...

लोकतन्त्रको खोल ओडेको यो धनतन्त्र फालौं, आउनुस् यो काम आजैदेखि थालौं !

काठमाडौं – काठमाडौंको माइतिघर मण्डलामा आज ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध ¥यालीसभा’ गरिएको छ । माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीहरुले ...

सर्वोच्चको फैसलाअुनसार पार्टी फुटाउँदा हर्षबढाइँ गर्नेले संसद पुनःस्थापना हुँदा किन रोइकराइ गरिरहेका छन् ?

काठमाडौं – राष्ट्रियसभामा प्रतिनिधिसभा पुनःस्थापित गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशको पक्ष विपक्षमा बहस भएको छ । आजको बैठकमा सत्ता पक्षका सांसदहरुले परमादेशको बचाउ गरेका हुन् भने एमाले अध्यक्ष केपी शर्मा ओली ...

गल्ती गरेका, बाटो बिराएका र भड्किएका साथीहरु आउनुस् मिलेर काम गरौँः ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गर्नुभएको छ । आज बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...

निषेधाज्ञा खुकुलो भएपछि कोरोना सङ्क्रमण दर तीव्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...