२३ असोज २०७८, शनिबार
बाग्लुङ – दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि बल्ल आज मन्त्रिपरिषदलाई पूर्णता दिनु भएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलमा आवद्ध राष्ट्रिय जनमोर्चा बाहेक नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी दललाई समेटेर ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – निर्माण सकिएर व्यवसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा अनुमानभन्दा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च भएको छ । तामाकोशी जलविद्युत उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७को वाषिर्क प्रतिवेदनमा आयोजना निर्माण ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्नेबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुग्नुभएको हो । ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एकीकृत ...
२२ असोज २०७८, शुक्रबार
रसुवा –नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं– काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ ...
२२ असोज २०७८, शुक्रबार
लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै ...