१३ असोज २०८१, आइतबार
भर्खरै
★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो ★   उद्योगी–व्यवसायीद्वारा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणको माग ★   काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन ★   सुनको मूल्यमा सामान्य गिरावट ★   खोलाले बगाउँदा युवतीको मृत्यु ★   नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि, तीन जनाको शव फेला ★   माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारको ध्यानाकर्षण ★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय

भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि प्रयत्नरत छौँः नेकपा अध्यक्ष दाहाल

बर्दगोरिया – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ...

‘प्रचण्डपथ’ छोडेर ठूलो गल्ती भयो : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएका हो । ‘अब ...

प्रधानन्यायाधीशसँगै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ : विप्लव

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा लगायतका न्यायधीशहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने बताएको छ । पार्टी ...

नेपाल बारद्वारा आन्दोलन जारी

फाइल तस्वीर काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा पनि प्रदर्शन भएको ...

काङ्ग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक, बाँकी जिल्लाको परिणाम साँझसम्म आउने

काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझ सम्ममा आउने भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन ...

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा ...

कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई सीआईटीले दियो एक करोड ६८ लाख

काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ ...

जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्छ : मुख्यमन्त्री केसी

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । दलित महिला सङ्घले हिजो मङ्गलबार ...

एमाले महाधिवेशनः २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन – नेकपा (एमाले) को १० औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट ...

पन्ध्र हजार सवारी कारवाहीमा पर्दा डेढ करोड राजश्व सङ्कलन

तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन ...