१३ असोज २०८१, आइतबार
भर्खरै
★   नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि, तीन जनाको शव फेला ★   माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारको ध्यानाकर्षण ★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार

राष्ट्रिय

मतगणना स्थलमा नै झडप उत्पन्न भएपछि अश्रुग्यास प्रहार, प्रहरीसहित सात जना घाइते

दाङ – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । गएराति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव ...

सहरी विकास मन्त्रालयद्वारा कार्यदल गठन

फाइल तस्वीर ।काठमाडौं– सहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत हुने कामको अध्ययन गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उपभोक्ता समितिमार्फत हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको ...

शिक्षा मन्त्री पौडेलद्वारा विद्यालय शिक्षाको समग्र सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । आज मङ्गलबार विद्यालय शिक्षाको समग्र सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले उक्त कुरा बताउनुभएको ...

सर्वोच्च अदालतलाई युद्ध मैदान नबनाउन प्रधानन्यायाधीशलाई चेतावनी

फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध एक महिनादेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनको आन्दोलनमा मानव अधिकारकर्मीले प्रहरी हस्तक्षेपको विरोध गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको ...

एमालेमा पदाधिकारी सर्वसम्मन नहुने, आकाङ्क्षी धेरै हुँदा निर्वाचन हुने सम्भावना बलियो

फाइल तस्वीरकाठमाडौं– नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्ने हुनुभएको छ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको ...

लिमीमा सम्पन्न भयो जनगणना,यी कारण गणकलाई फाराम भर्नै समस्या

हुम्ला – राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहिबार अर्थात् यही मङ्सिर ९ गते सकिँदै छ । ...

एमालेको स्थायी कमिटीको बैठक बस्दै, पाँच प्रतिशत मनोनित प्रतिनिधिको आज छिनोफानो हुने

फाइल तस्वीर । काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज मङ्गलबार बस्ने भएको छ । हिजो सोमबारका लागि बोलाइएको बैठक विभिन्न कारणले स्थगित गरी आज ११ बजे ललितपुरको बालकुमारी च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न ...

न्यायाधीशहरुको बैठकले पारित ग¥यो गोलाप्रथा लागू गर्ने नियमावली (पूर्णपाठसहित)

फाइल तस्वीर काठमाडौं – सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुलेको छ । आज सोमबार सर्वोच्च अदालतको (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट दैनिक पेशी तोक्ने कानुनी आधार तयार भएको हो ...

एमाले दशौं महाधिवेशन रस्साकस्सी बन्दै, सर्वसम्मत अध्यक्ष बन्ने ओलीको सपना चकनाचुर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवनमा हुन लागेको आशन्न दशौं महाधिवेशमा अध्यक्षका प्रत्याशीहरु बढ्न थालेका छन् । पार्टीको सिद्धान्त, विचार र कार्यदिशामा भन्दा पदीय लालचामा महाधिवेशन केन्द्रीत हुने देखिन्छ । महाधिवेशनबाट पार्टीको ...