१३ असोज २०८१, आइतबार
भर्खरै
★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध

राष्ट्रिय

माओवादी केन्द्रका अध्यक्षद्वारा एमाले प्रतिक्रान्तिकारी भएको जिकिर

फाइल तस्वीर ।चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिक्रान्तिकारीको संज्ञा दिनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान सौराहा नजिकै चितवनको टाँडी बजारमा आयोजित अगुवा कार्यकर्ता ...

महाधिवेशनलाई लक्षित गरी एमाले स्थायी कमिटी बैठक आज बस्दै

फाइल तस्वीर । काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका छन् । आजको बैठक अर्कोसाता ...

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाविरोधी आन्दोलनको स्वरुप परिवर्तन

फाइल तस्बिरकाठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आज देखि परिवर्तन गर्ने भएको छ । यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आज भने आफ्नो आन्दोलमा ...

थ्री स्टारको शानदार आगमन च्यासल यूथ क्लब ३–० गोलले पराजित

दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...

सङ्कटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, थ्रि स्टार र च्यासलबीचको खेल जारी

फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...

कोरोना भाइरसबाट २४२ जना नयाँ सङक्रमित थपिंदा, ४ सय ४४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ...

एमालेले आफुलाई सिध्याउन चितवनमा महाधिवेशन राखेको अध्यक्ष प्रचण्डको दावी

फाइल तस्वीर ।काठमाडौं – एमालेको आसन्न १० औं महाधिवेशन चितवनमा गरेर आफुलाई सिध्याउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ । प्रदेश नम्बर २ अन्तगर्त रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ...

जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ : राष्ट्रपति

फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै जलवायु परिवर्तनका कारण आज विश्व नै सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता ...

माओवादी केन्द्रद्वारा देशैभर आज एकैदिन वडास्तरीय सम्मेलन गर्दै

फाइल तस्वीर ।काठमाडौं – नेकपा माओवादी केन्द्रले आज एकैदिन देशैभर वडा सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुयलमाध्यमबाट बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आगामी महाधिवेशनलाई ...

प्रतिनिधि चयनको मतगणनामा काङ्ग्रेसी कार्यकर्ताबीच कुटाकुट, पाँच घाइते

फाइल तस्वीर ।बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना ...