१४ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

राष्ट्रिय

विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...

महाधिवेशनमा सहभागी हुनका लागि चार भारतीय नेता काठमाडौंमा

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सामेल हुनका लागि मित्र राष्ट्र भारतबाट चारजना नेता नेपाल आएका छन् । आजदेखि सुरु हुने काङ्ग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुनका लागि छिमेकी मुलुक भारतबाट चार नेता आजै ...

बाइस जोडीको सामूहिक विवाह

काठमाडौं – धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा हिजो बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका ...

कस्तो छ त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा ...

सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडितको नाम राखेर मात्र परिचयपत्र वितरण गर्न अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले दशवर्षे सशस्त्र द्वन्द्वका पीडितको नाममा वितरण गर्न लागिएको परिचयपत्रमा पीडितको नाम राखेर मात्र वितरण गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार परिचयपत्रमा पीडितको स्पष्ट पहिचान आउने ...

१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले गर्नुभयो महामन्त्रीमा उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

काठमाडौं – नेपाली काङ्ग्रेसको नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महामन्त्रीमा उम्मेदवार थापाले पार्टी रुपान्तरणको प्रस्ताव ...

डा.कोइरालाको एकपटक यसैपटक भन्ने अभियान सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि एकपटक यसैपटक भन्ने अभियान सुरु गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो अभियान सार्वजनिक गर्दै सभापतिको दौडबाट पछि नहटेको स्पष्ट पार्नुभएको हो ...

स्थायी समितिको बैठकद्वारा प्रदेश पदाधिकारी र सदस्यको सङ्ख्या थप्ने निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले प्रदेश समिति पदाधिकारी र सङ्ख्या बढाउने निर्णय छ । बिहीबार दिउँसो बसेको बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता ...

कोरोना भाइरसबाट दुई सय ११ जनामा सङ्क्रमित, दुईको मृत्यु, तीन सय २९ सङ्क्रमण मुक्त

काठमाडौं – नेपालमा आज बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई सय ११ जना सङ्क्रमित भएका छन् । आठ हजार १८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक सय ९७ जना र एन्टीजेन विधिबाट १ हजार ...

नेता पौडेल र सिंहद्वारा पार्टीकोअन्तिम बैठक बहिस्कार

फाइल तस्वीर ।ललितपुर– ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली काङग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज बसेको बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिमात्र सुरुभएको केन्द्रीय समितिको बैठकलाई ...