१४ असोज २०८१, सोमबार
भर्खरै
★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

राष्ट्रिय

कोरोना भाइरसबाट २ सय ३६ जना सङ्क्रमित, एकको मृत्यु, ३ सय ७ जना मुक्त

काठमाडौं – शनिबार मुलुकभर पछिल्लो २४ घण्टामा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ७ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौवीस ...

नीति र कार्य योजना बिहीन काङ्ग्रेसमा पदको लागि घम्साघम्सी

काठमाडौं– हिजोबाट काठमाडौंमा सुरु भएको नेपाल काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । यस पटक महाधिवेशनबाट नयाँ नेतृत्वका लागि ठूलो रस्साकस्सी हुने देखिएको छ । आज गरिएको उम्मेदवारी दर्तामा सभापति, ...

काङ्ग्रेस १४ औँ महाधिवेशन : प्रतिनिधि सङ्ख्या चार हजार ७४३

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७ सय ४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित ...

काङग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

काठमाडौं – फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र । काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने ...

भौगोलिक र गैर भौगोलिक गरी दशै प्रदेशमा आज प्रदेश सम्मेल हुँदै, अध्यक्ष प्रचण्डद्वारा उद्घाटन गरिने

काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल ...

काङ्ग्रेस महाधिवेशन :निर्वाचन कार्यक्रम सुरु हुँदै, आजै मनोनयन दर्ता र दाबी विरोध तथा जाँचबुझ

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ । निर्वाचन समितिका सदस्य सचिव ...

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

पाल्पा – स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा ...

प्रतिनिधिहरुलाई देउवाको प्रश्न, फेरि निरङ्कुश सरकार व्यहोर्ने कि काङ्ग्रेसकै सरकार बनाउने ?

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशनमा आफूलाई फेरि सभापतिमा विजयी बनाए काङ्ग्रेसले तिनै तहको निर्वाचनमा जित हासिल गर्ने बताउनुभएको छ । उहाँले आज १४ औं महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन ...

ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक छ : महामन्त्री कोइराला

काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उहाँले धर्म ...

काङ्ग्रेसभन्दा कम्युनिस्ट किन पछि प¥यो भनेर समीक्षा गर्नुपर्ने बेला आयो : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अवरुद्ध अवस्थामा रहेको बताउनुभएको छ । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडलले भन्नुभयो जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा ...