१४ असोज २०८१, सोमबार
भर्खरै
★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै

राष्ट्रिय

ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व हो :मन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार हो र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज ...

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद ...

पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ ...

प्रधानमन्त्री बनाइदिने उधारो शर्तमा प्रकाशमान उभिए देउवाको कित्तामा

फाइल तस्वीरकाठमाडौं– नेपाली काङ्ग्रेस सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसक्दा नेतृत्वको छिनोफानो गर्न अहिले दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेको वर्तमान ...

डा.शशाङ्कको साथ देउवालाई, कोइराला परिवार छरपस्ट

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको भेटमा कोइरालाले देउवालाई समर्थन गर्ने बताउनुभएको हो । ...

शिक्षक पदपूर्तिको आवेदन भोलि खुल्दै

काठमाडौं – लामो समयसम्म रोकिएको शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले चरणवद्ध रुपमा छिट्टै विभिन्न तहको विज्ञापन गर्ने गृहकार्य सुरु गरेको छ । आयोगको कार्यतालिका अनुसार भोलि माध्यमिक तहको विज्ञापन प्रकाशित गर्ने र त्यसपछि चरणबद्घ ...

प्रतिनिधिसभा बैठक पहिलो दिनमै अवरुद्ध

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आज मङ्गलबारदेखि सुरुभएको प्रतिनिधिसभा पहिलो बैठक नै नाराबाजी गर्दै अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले रोस्ट्रम घेरेर विभिन्न नारा लगाउँदै संसदको बैठक अवरुद्ध गरेका ...

पूर्वस्वास्थ्यमन्त्रीले खोले प्रगतिशील पार्टी

काठमाडौं— नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका सांसद हृदयेश त्रिपाठीले आज मङ्गलबार आफ्नो संयोजकत्वमा जनता प्रगतिशील पार्टी नामक नयाँ दलको घोषणा गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग ...

काङ्ग्रेस महाधिवेशनः सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनमा सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको बताइएको छ । निर्वाचन समितिका अनुसार सोमबार मतदान ...

सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने

काठमाडौं – नेपाली काङ्ग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो । ...