१४ असोज २०८१, सोमबार
भर्खरै
★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा ★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला

राष्ट्रिय

प्रदेशसभा बैठक सुरु,यस्तो छ प्रस्तावित कार्यसूची

धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले लिए शपथ ग्रहण

काठमाडौं – नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराउनुभएको हो । एमालेमा ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनय ...

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले गिरावट

काठमाडौं – साताको चौथो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...

लोकतन्त्रको रक्षा र सुशासनमा सफलता मिलोस् : वरिष्ठ नेता पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेता पौडेलले एकताबद्ध काङ्ग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै देउवालाई बधाई दिनुभएको हो । लोकतन्त्र ...

अर्थतन्त्रको समस्याको विषयमा सरकार जानकार छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकमा देखिएको लगानी योग्य रकमको अभाव तथा सञ्चितिको चापलाई हेरेर अर्थमन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा मन्त्री शर्माले ...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज, त्यसलगत्तै ओलीको सम्बोधन

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूले आज शपथ लिँदैछन् । केन्द्रीय सदस्यमा मनोनीत ४४ जनाले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले ...

मा.वि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आगामी पुस १ गते अर्थात् भोलिदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन ...

शिक्षामन्त्री पौडेलद्वारा अघि सारियो उच्च शिक्षा सुधारका पाँच योजना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारका लागि पाँच योजना अघि सार्नुभएको छ । उहाँले हिजो मङ्गलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना ...

देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा ...

काङ्ग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपराह्नदेखि सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि ...