१४ असोज २०८१, सोमबार
भर्खरै
★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा ★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

राष्ट्रिय

आज एकै दिन सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

एनआरएनएमा चार सदस्यीय समिति गठन, निर्वाचन तेस्रो पटक पनि स्थगित

लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तेस्रो पटक पनि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । ...

काङ्ग्रेस महामन्त्रीको मतगणना सुरु, चार घण्टापछि नतिजा सार्वजनिक हुने : निर्वाचन समिति

काठमाडौं – नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको हो । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र ...

प्रधानमन्त्रीद्वारा बहुमतको सरकार निर्माणमा जुट्न आह्वान

काठमाडौं – नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन ...

मन्त्री श्रेष्ठद्वारा अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उहाँले ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

ओलीलाई प्रचण्डको चुनौती : ज्ञानेन्द्रसँगको पाँच बुँदे सहमति प्रमाणित गर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति नभएको स्पष्ट पार्नुभएको छ । उहाँले उक्त आरोप शतप्रतिशत झुटो भएको बताउँदै प्रेस वक्तव्य जारी गरी ओलीलाई उक्त आरोप ...

माओवादी केन्द्रद्वारा शनिबारसम्म पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित ...

प्राधिकरणका बिलिङ काउन्टर आजदेखि पाँच दिनसम्म बन्द रहने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका सबै आय सङ्कलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द गरिने भएको छ । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ...

आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान (सूचना सहित)

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद ...