०९ पुष २०७८, शुक्रबार
प्रतिकात्मक तस्वीर काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तराईका भूभागहरुमा बिहानको ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुहुने दस्तावेजमा छलफल गर्न स्थायी समितिको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो आइतबारदेखि तीन दिनसम्म राजधानीमा हुने ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...
०८ पुष २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – गत कार्तिक ८ गतेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले महाअभियोग लाग्नसक्ने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज सर्वोच्च परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा उक्त ...
०८ पुष २०७८, बिहिबार
लक्ष्मी बास्कोटा सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । ...
०८ पुष २०७८, बिहिबार
फाइल तस्वीर चितवन – नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन ...
०८ पुष २०७८, बिहिबार
पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट क्षति भएर पुनर्निर्माण गर्न बाँकी भौतिक संरचनाको तत्काल पुनर्निर्माण गरिसक्ने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको २१ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पुनर्निर्माणका काममा बजेटका अभाव हुन नदिने ...
०८ पुष २०७८, बिहिबार
मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । सुराकीको आधारमा आरोपीहरुको घर ...