१४ असोज २०८१, सोमबार
भर्खरै
★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

राष्ट्रिय

जलविद्युत् आयोजनामा दुर्घटना, दुई इञ्जिनियरको निधन, प्रोजेक्ट म्यानेजरको अवस्था गम्भीर

सोलुखुम्बु — सोलुखुम्बुस्थित सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इञ्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा ...

पर्यटकीय गन्तव्यको अवधारणाका रूपमा यी क्षेत्र ‘स्वर्ण त्रिकोण’ बन्दै

लुम्बिनी – शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय ...

नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा न्यायधीशद्वय केसी र मोक्तानको संयुक्त इजलासमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गर्नुभएको मुद्दा आज पेशीमा चडेको छ । ...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं– साताको दोस्रो दिन आज पहेलो धातुको मूल्य पुनः उकालो लागेको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एकसय रुपैयाँमा कारोबार भएकोमा सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार दुईसय रुपैयाँमा कारोबार भएको ...

पार्टीलाई पुनर्भरण गराउन राष्ट्रिय महाधिवेशन कोशेढुङ्गा सावित होला त !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आजदेखि बन्दसत्र हुने भएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहान ११ बजेदेखि बन्दसत्र सुरु गर्न लागेको हो । बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ...

आयोगद्वारा कर्मचारीको स्थायी पदपूर्तिका लागि २९७ कर्मचारी माग

काठमाडौं – बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले आज सोमबार एक सार्वजनिक सूचना जारी गरेर सह–लेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन ...

स्वामी केशवानन्दलाइ विद्यावारिधि उपाधि प्रदान

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा ...

उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल समूह बङ्गलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै ...

आजको मौसम : देशका धेरै स्थानमा वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका देशभरको मौसममा सामान्यदेखि पूर्ण ...

आठौं महाविधेशनको बन्दसत्र ११ बजेदेखि सुरु, क्षमताभन्दा बढी प्रतिनिधि हुँदा व्यवस्थापनमा चुनौती

काठमाडौं – माओवादी केन्द्रको आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्रका लागि व्यवस्थापनमा चुनौती देखिएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा नै बन्दसत्र आयोजना गरिने भएता पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएका कारण व्यवस्थापनमा ...