१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु ★   वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला ★   दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ★   सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दै ★   हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान ★   दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा ★   पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर ★   परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता ★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राष्ट्रिय

आठौं राष्ट्रिय महाधिवेशनः निर्वाचन कार्यक्रम सार्वजनिक, पदाधिकारी र केन्द्रीय सदस्यको अन्तिम नामावली साँझ ६ बजे

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउँसो सुरु हँुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै माओवादी केन्द्रले शनिबार तय भएको निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । निर्वाचन ...

माओवादी महाधिवेशनः पदाधिकारी र केन्द्रीय सदस्यहरु सहमतिमै घोषणा गर्ने तयारी

काठमाडौं— नेकपा माओवादी केन्द्रले जारी आठौं राष्ट्रिय महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति विना निर्वाचन सहमतिमै चयन गर्ने प्रयत्न भैरहेको छ । माओवादी केन्द्रले सबै पदमा सहमति जुटाएर पार्टी एक ढिक्का भएको ...

देशको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, आंशिक बदली हुने

काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली ...

माओवादी केन्द्रको घोषित निर्वाचनको कार्यक्रम मध्यरातमा स्थगित

काठमाडौं– गत आइतबार पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वसमेत केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने कार्यक्रम मध्यरातमा रोकिएको छ । सहमति खोज्ने भन्दै मध्यरातमा स्थगति ...

माओवादी महाधिवेशन : क्लस्टरको आधारमा केन्द्रीय सदस्य निर्वाचित हुने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले क्लस्टरको आधारमा निर्वाचित हुने केन्द्रीय समितिका सदस्यको सङ्ख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार साँझ सार्वजनिक गर्नुभएको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको सङ्ख्या उल्लेख ...

माओवादी केन्द्रको निर्वाचन मध्यरातमा हुने, राति ८ बजेदेखि उम्मेदवारी दर्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि ८ः३० बजेसम्म जम्मा आधा घण्टाको समय ...

सभापति देउवाद्वारा पौडेलसहिन १० जनालाई केन्द्रीय सदस्य मनोनित

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल लगायत १० जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए अनुसार प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले प्रकाशमान ...

एमालेका नेताहरु एकीकृत समाजवादीमा आउने लहर सुरु

बुटवल — सङ्घीय संसदको प्रमुख प्रतिपक्षी दल एमाले नेता समेत रहेका पाल्पाका पूर्वजिल्ला अध्यक्ष र पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । पूर्वसांसद रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष ...

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्म हो, चुनाव होइन, : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ...

राष्ट्रियसभा निर्वाचनः एमालेले ग¥यो नौ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...